नेपालमा थप ३ हजार ४२ जनामा कोरोना पुष्टि

टुडे संवादाता
४ भाद्र २०७८, शुक्रबार १७:२८

हेटौँडा/नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यो सँगै नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।
जसमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जनाको ज्यान गएको छ भने हजार २२ सय ४४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*