कोरोना अपडेट : थपिए १३८८ नयाँ संक्रमित

हेटौंडा टुडे
१३ भाद्र २०७८, आईतवार १७:१३

हेटौँडा/ पछिल्लो २४ घन्टामा एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २९७ नमूना परीक्षणमध्ये एक हजार २१४ पीसीआर र १७४ जनामा एन्टिजेन पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म ८ लाख ४२ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*