प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

टुडे संवादाता
२७ भाद्र २०७८, आईतवार १०:५०

हेटौँडा/प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो बैठक हो । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएको भन्दै नेकपा एमाले असन्तुष्टि व्यक्त गरेको छ । एमालले आजको बैठक पनि अघि बढ्न दिने सम्भावना कम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*