गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज ६२ जनाको स्वाब सङ्कलन

हेटौंडा टुडे
२७ भाद्र २०७८, आईतवार १२:०२

हेटौँडा/ हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज ६२ जनाको स्वाब सङ्कलन गरिएको छ ।

कारोना शकां लागेका ३१ जना महिला ३१ जना पुरुषले स्वाब नमुना सङ्कलन गराएका हुन । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*