नेकपा(एस)बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे चयन

हेटौंडा टुडे
२७ भाद्र २०७८, आईतवार १६:११

हेटौँडा/ नेकपा एकीकृत समाजवादी(एस)ले बागमती प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ।नेकपा(एस)को संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन।

नेकपा एस केन्द्रीय सदस्य रहेका पाण्डे आज बागमती प्रदेशमा रहेका सदस्यहरुको सहभागितामा सम्पन्न बैठकले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको हो। नेकपा (एस)को बागमती प्रदेशसभामा १३ जना सांसद संख्या रहेको छ। एमालेका १३ सासदले  नेेेेेेेकपा एस रोजेसँगै अष्टलक्ष्मी  शाक्य नेतृत्व अल्पकार अल्पमतमा परेेेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*