सोमबार मकवानपुरमा ९ जनामा कोरोना पुष्टि,३१ जना कोरोना मुक्त

हेटौंडा टुडे
२८ भाद्र २०७८, सोमबार १५:४५

हेटौँडा/ मकवानपुरमा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर बिधि र २८ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा ९ जनामा मात्र संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १ हजा।र ५ सय १७ जना रहेको छन। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*