पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

हेटौडा टुडे
३० भाद्र २०७८, बुधबार १२:३५

हेटौँडा/ अबिरल बर्षका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। चितवनको ईच्छाकामना गाउंँपालिका वडा नम्बर-५ स्थित नाग्दीखोलाको घोप्टे भीरमा आज बिहान ३ बजेतिर पहिरो जांँदा सडक अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका डिएसपी प्रकाश श्रीमलले बताए। पहिरोको कनरण अवरुद्ध बनेको राजमार्गमा अहिले पहिरो पञ्छाउने काम शुरु गरिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*