गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ६० जनाको स्वाब संकलन

हेटौंडा टुडे
५ आश्विन २०७८, मंगलवार ११:२७

हेटौँडा/ मंगलबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ६० जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेका ६० जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हुन । जसमा ३३ जना महिला र २७ जना पुरुष रहेका छन। संकलन गराएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*