नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

हेटौडा टुडे
५ आश्विन २०७८, मंगलवार १३:२९

हेटौँडा/ नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्ने भएको छ ।

आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको बताईएको छ । एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो ।

बैठकमा सदस्यहरुको सपथग्रहण समेत हुनेछ । आजको बैठकमा ७ वटा एजेण्डा केन्द्रीय सदस्यहरुलाई दिएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*