नेकपा एकीकृत समाजवादी पार्टीबाट कोको बन्दैछन् मन्त्री ?

हेटौंडा टुडे
१४ आश्विन २०७८, बिहीबार १२:२२

हेटौँडा/ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*