हेटौँडा/ बुधबार मकवानपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ जनाको एन्टिजेनबाट र ३७ जनाको पिसिआर बिधिबाट कोरोना जाँचु गरेकोमा ३ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्


















