
हेटौँडा/ मकवानपुरमा बिहीबार १ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४ जनाको पिसिआर बिधिबाट मात्र कोरोना जाँच गर्दा १ जनामा पुष्टि भएको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५२७४ रहेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना मुक्त भएका छन।


सेयर गर्नुहोस्