मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो

हेटौंडा टुडे
२०७८ आश्विन २६, मंगलवार १६:५२ गते

हेटौँडा/ मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

घाइते १४ जनाको उद्धार कार्य जारी छ। उनीहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*