नायिका आँचल पतिसँग मस्त

हेटौडा टुडे
२७ आश्विन २०७८, बुधबार १४:००

हेटौँडा/ नायिका आँचल शर्मा वैवाहिक जीवनमा चुर्लुम्म डुबेकी छिन् । पति डा.उदीप श्रेष्ठसँग गत वर्ष विवाह गरेकी उनी खुशीका क्षणहरु सामाजिक सञ्जालमा साट्दै आएकी छिन् । आँचलले आज उदीपसँगको तस्बिर फेसबुकमा राखेकी छिन् ।

तस्बिरमा उदीपले दुवै हात आँचलको कम्मरमा राखेका छन् । आँचलले हात उदीपको कान पछाडि राखेकी छिन् । अर्को तस्बिरमा आँचल कतै हेरिरहेको देखिन्छिन् । यो जोडी विवाह अघि र पछि पनि निकै चर्चामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*