पत्नी आरजुको हातबाट प्रधानमन्त्रीले टीका लगाए

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १४:५७

हेटौँडा/ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०स्०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् ।

उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*