राप्रपाका अध्यक्ष थापाद्वारा शुभ साइतमा दाजुको हातबाट टीका ग्रहण

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १५:३३

हेटौँडा/ राप्रपाका अध्यक्ष कमल थापाले शुभसाइतमा विजयादशमीको टीका लगाएका छन्। उनले दाजु रथी नेत्रबहादुर थापाको हातबाट विजयादशमीको टीका लगाएका हुन्।

भानिज विधान बिष्टको असामयिक निधनका कारण यस वर्षको दसैँ सामान्य, परम्परा र विधिको निर्वाहमा मात्र सिमित रह्यो। थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*