
हेटौँडा/ हेटौंडाको मानब सेवा आश्रममा भव्य रुपमा नेपालीहरुको महानपर्ब दशै मनाईको छ ।
आश्रमको मुख्य कार्यालय हेटौंडामा दशैं टिका विशेष कार्यक्रम गरेर दशै मनाइएको हो । मानवसेवा आश्रमको संरक्षणमा रहनु भएका २०० जनाले टिका लगाएका छन । दशैका अबवसरमा आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपाललाई दशैको टिका लगाएर मनाइएको हो ।
आफन्तले हेरविचार नगरी सडकमा छोडेकाहरुलाई आश्रमले खान, लाउन, बस्न र औषधी उपचारको व्यवस्था गर्दै आएको छ । हरेक चार्डपर्ब यही आश्रममा मनाउने गरिएको छ ।
आश्रमका संचालक रामजी अधिकारी र बयो बृद्धहरुले लगायतले टिका र जमरा लगाएर दशै भव्य रुपमा मनाइएको आश्रमले जनाएको छ ।

सेयर गर्नुहोस्