• मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी एमालेको ८ वटै वडामा नयाँ नेतृत्व

हेटौडा टुडे
७ कार्तिक २०७८, आईतवार १२:२१

हेटौँडा/ मकवानपुरको मकवानपुरगढी एमाले गाउँपालिकाको ८ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकाको १ देखि ८ वटै वडामा सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरिएको एमाले मकवानपुरका जिल्ला सदस्य एवं मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुँमागाईले जानकारी दिए । उनका अनुसार सबै वडा कमिटीहरुमा २५ सदस्यीय वडा कमिटी निमार्ण गरिएको छ ।

यि हुन् एमाले मकवानपुरगढीका वडा अध्यक्षहरु
मकवानपुरगढी १ वडा नंबर वडा अध्यक्ष फुलमान गोले
मकवानपुरगढी २ वडा नंबर वडा अध्यक्ष चन्द्र बहादुर आले
मकवानपुरगढी ३ वडा नंबर वडा अध्यक्ष राजु सापकोटा
मकवानपुरगढी ४ वडा नंबर वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना
मकवानपुरगढी ५ वडा नंबर वडा अध्यक्ष कृष्ण बहादुर गोले
मकवानपुरगढी ६ वडा नंबर वडा अध्यक्ष दुब प्रसाद खतिवडा
मकवानपुरगढी ७ वडा नंबर वडा अध्यक्ष मान बहादुर ग्लान
मकवानपुरगढी ८ वडा नंबर वडा अध्यक्ष सुपथ दोङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*