हेटौँडा/ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री वालकृष्ण खाँणलाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज वेलायत जाने तय भएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएको हो ।प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो । खाँणले कार्तिक १८ गतेसम्मका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन।
सेयर गर्नुहोस्