मकवानपुरगढीमा आज २९५ जना कांग्रेसमा प्रवेश

हेटौंडा टुडे
१३ कार्तिक २०७८, शनिबार २१:२८

मकवानपुरगढी गाउँपालिकामा आज सनिवार मात्रै  विभिन्न पार्टी परित्याग गरी २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिका ३ र ४ को आयोजनामा आज भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग नब प्रबेेेसिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्  कांग्रेस मकवानपुरगढी गाउँपालिका  ४ नम्ब्र वडा सभापति सुभाष सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आउने नब प्रबेसीहरुलाई नेता बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*