एमाले महाधिवेशन: अध्यक्षमा ओलीले ८६६ मत पाउँदा भीम रावललाई ९९ मत

हेटौंडा टुडे
२०७८ मंसिर १४, मंगलवार १५:२७ गते

हेटौँडा/ नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

सौराहामा जारी मतगणनाको प्रारम्भिक परिणाम पनि आउन थालेको छ । ३३ वटा विद्युतीय मेसिनको मतगणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओलीले ८६६ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले ९९ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*