हेटौंडा/ सन्चारिका समूह मकवानपुरको पुर्नगठन भयको छ । समूहको अध्यक्षता सम्झना रिजाल सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा पृया पौडेल,सचिब सिर्जना नेपाल, सहसचिव निसा गुरुङ, उपाध्याय प्रतीक्षा न्यौपाने र सदस्यहरुमा सन्नु रिजाल, मनिता राना, स्वीकृती न्यौपाने लगायतका महिला पत्रकार चयन भयका छ्न ।
एकजना पछि मनोनित हुने गरी ११ सदस्यीय समिति निर्माण हुने छ । कार्यक्रममा सञ्चारिका समूह नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष सरिता दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।
सेयर गर्नुहोस्






















