काँग्रेस बिचार नभएको पार्टी हो – योगेश भट्टराई

टुडे संवादाता
२०७८ मंसिर २३, बिहीबार १८:४० गते

हेटौंडा/प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनाना भयको पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिब योगेस भट्टराईले नेपाली काँग्रेस कुनै बिचार नभयको पाटी रहेको बताएका छन् । आज बिहिवार भएको  पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काँग्रेस  सङ्ग कुनै बिचार नभएको दाबी गरेका छन् ।

उनले फरक पार्टी महाधिवेशनलाई लिएर आम दलका नेताले टिप्पणी गर्न आवश्यक नरहेको समेत भट्टराईले बताए । नेकपा एमाले अब स्थानीय एबं  सघिय चुनावको मिसन लिएर छिटो जनादेशमा जान पर्ने आजको आवश्यकता रहेको पनि भट्टराईले बताए ।

प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, प्रदेश कमिटी सदस्य भोजराज ढकाल, प्रेस चौतारी बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*