देउवालाई बधाई दिने नेताहरुको ओइरो

टुडे संवादाता
२०७८ मंसिर २९, बुधबार १०:५९ गते

काठमाडौं/ नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिने नेताहरुको ओइरो लागेको छ । नेताहरुले समाजिक सञ्जालमार्फत देउवालाई बधाई दिइरहेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली लगायतले समाजिक सन्जालमार्फत देउवालाई शुभकामना दिएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*