हेटौंडा/नेपाली बजारमा बिहीबार सुनको उकाले लागेको छ।आज सुन प्रतितोला ७०० ले बढेको छ।
छापावाला सुन तोलामा ७०० रुपैयाँले बढ्दा ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मुल्यपनि १५ रुपैयाँले बढेको छ।चाँदीको मूल्य आज एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्


















