पत्रकार गिरिजा अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध

हेटौंडा टुडे
२०७८ पुष १३, मंगलवार १९:३२ गते

हेटौंडा । पत्रकार गिरिजा अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक रूपमा युनियनमा आवद्ध भएका हुन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पत्रकार गिरिजा अधिकारी औपचारिक रूपमा नेपाल प्रेस युनियनमा स्वागत गरेका     छन । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक रूपमा युनियनमा आवद्ध भएका हुन् ।
कार्यक्रममा बागमती प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*