आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले दाहाललाई अध्यक्ष चुनिएकाे बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् ।
पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य श्रेष्ठकाे भनाइ थियो ।
सेयर गर्नुहोस्






















