हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि अयोध्यकुमार भट्टराईले आफ्नो उम्मेद्वार दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले मेयरमा उम्मेद्वार दर्ता गरेका हुन् । उन्नत लोकतन्त्र पार्टीको तर्फबाट उम्मेद्वार रहेका भट्टराईले हेटौँडाको मेयरमा उम्मेद्वारी दर्ता गराएका हुन ।
भट्राई उन्नत लोकतन्त्र पार्टीको जिल्ला अध्यक्ष समेत हुन ।
सेयर गर्नुहोस्






















