हेटौंडा । नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरू टुंग्याएको छ । गठबन्धनको सहमति अनुसार आफ्नो भागमा परेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार कांग्रेस आइतबार साँझ टुंग्याएको हो । हेटौंडा र थाहा नगरको उपमेयरको नाम भने टुंगिने अन्तिम चरणमा रहेको जनाइएको छ ।
यी हुन गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका उम्मेदवार
१) बकैया गापा अध्यक्षः धर्मराज लामिछाने
२) मकवानपुर गढी गापा अध्यक्षः दोर्जे लामा स्याङतान
३) कैलाश गापा अध्यक्षः लोकबहादुर मुक्तान
४) राक्सीराङ गापा अध्यक्षः राजकुमार मल्ल
५) मनहरी गापा अध्यक्षः रञ्जन कालाखेती
६) बागमती गापा उपाध्यक्षः फणिन्द्र तिमल्सिना
७) भीमफेदी गापा उपाध्यक्षः मोमलाल दोङ
८) ईन्द्रशरोबर गापा उपाध्यक्षः निर्मला रुम्बा
सेयर गर्नुहोस्





















