हेटौँडा । मकवानपुरगढी गाउँपालिकामा एमालेबाट अध्यक्ष पदम बिदु्र हुमागांईले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार नेता तथा कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढी गाउँपालिका ३ नम्बर मक्रान्चुलिमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्।। हुमागांईले पालिकाको अहिले भएको बिकासमा निरन्तता सम्बृदिको आफूले उम्मेदवारी दिएको बताए । हुमागांई यस अघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए । सम्पादकिय : पदमा हुनु पर्ने मा पदम भएकाले सच्याईको छ ।
सेयर गर्नुहोस्






















