हेटौँडा/ मकवानपुरगढी गाउपालिकामा वडा नम्बर ३ मा प्रेम दहालले वडा अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराउनु भएको छ । दहालले आफु स्वतन्त्र तर्फबाट आफ्नो दर्ता उम्मेद्बारी गराएको बताउनु भएको छ ।उनको सर्मथकमा प्रल्हाद घिमिरे र प्रस्थाबक माभवानी सङकर दहाल रहेका छन । दहाल २०४४ साल देखि नै राजनितिमा सकृय ब्यक्ती हुन । २०४६ सालमा जेल जीवन बिताएका प्रेम दहाल हाल ने क पा एमालेको गाउँ पार्टी कमिटी सदस्य समेत हुन ।
सेयर गर्नुहोस्






















