काँग्रेसबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा दोर्जे लामा स्याङतान उम्मेद्वारी दर्ता

हेटौंडा टुडे
२०७९ बैशाख १२, सोमबार १९:२६ गते

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिकामा नेपालि काँग्रेसबाट अध्यक्ष पदमा दोर्जे लामा स्याङतानले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार नेता तथा कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढी गाउँपालिका ३ नम्बर मक्रान्चुलिमा पुगेर स्याङतानले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। गाउमै गुणस्तरिय शिक्षा , सर्वसुलभ स्वास्थ्य , भट्चार मुक्त समाज सिर्जना गर्नको निम्ति आफ्नो उम्मेद्वारी रहेको स्याङतान बताउनु भयो । स्याङतान २०४८ सालबाट नेपाल शिक्षक संघको सदस्य हुदै पार्टिमा कृयासिल सदस्य रहिरहे । स्याङतान नेपालि काग्रको १२ माहाधिबेसनमा महाधिबेसन प्रतिनिधि समेत भर्एसकेका छन । २०७४ सालको स्थानिय चुनाबमा स्याङतानले १६१ मत अन्तरले बिदुर हुमागाईसंग हार ब्यहोर्नु परेको थियो । जसमा बिदुर हुमागाई तिन हजार आठ सय चौध मत प्राप्त गर्दा स्याङतानले तिन हजार छ सय त्रिपन्न मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*