हेटौंडा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन( अनेरास्ववियु)का दुई जना युवा नेता नेपाली कांग्रेस प्रवेश गरेका छन्। अनेरास्ववियु मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेस प्रवेशका हुन।
उनीहरूलाई कांग्रेस वागमती प्रदेश सभापति एवं बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्। देशको सच्चा पार्टी एमाले र अन्य कम्युनिष्ट दल नरेको जनाउदै कांग्रेसको आस्था विचार र सिद्धान्त मन परेकोले कांग्रेस प्रवेश गरेको बताए।
सेयर गर्नुहोस्