मकवानपुरगढीमा ३०० मत गन्दा गठबन्धनको अग्रता

हेटौंडा टुडे
२०७९ बैशाख ३१, शनिबार ११:१२ गते

हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा ३०० मत गन्दा गठबन्धनको अग्रता देखिएको छ । वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धन अग्रता देखिएको हो ।

अहिले मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ र ८ को मतगणनामा भईरहेको छ ।
वडा नं १ को १ सय मत गणना गर्दा गाउँपालिका अध्यक्षमा रुख ५५ , सुर्य २५ , उपाध्यक्षमा हसियाँ हथौड़ा ४३ , सुर्य २५ ,  वडा अध्यक्षमा रुख ५७ , सुर्य २२ , हसिया हथौड़ा १२ रहेको छ ।

यसैगरी वडा नम्बर ८ मा २ सय मत गणना गर्दा गाउँपालिका अध्यक्षमा रुखमा ११९ , सुर्यमा ६५ , उपाध्यक्षमा हसियाँ हथौड़ामा १०८ , सुर्य वडा अध्यक्षमा ६४ , रुख वडा अध्यक्षमा ८८ , सुर्य वडा अध्यक्षमा ६५ , हसिया हथौड़ा ३५ , रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*