हेटौंडा । स्थानीय निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकामा विभिन्न वडाहरुमाको गणना अनुसार १ हजार ७ सय मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर १,२,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम अनुसार मेयर तर्फ गठबन्धनकि मीना कुमारी लामाले ५४०,नेकपा एमालेओ तर्फबाट अनन्त पौडेलले ४९८ मत प्राप्त भएको छ । यस्तै राप्रपाका दिपक बहादुर सिंहले ४६० मत प्राप्त गरेका छ्न । यस्तै उपमेयर तर्फ गठबन्धनबाट राजेश बानियाँले ७५६ मत,नेकपा एमालेबाट सुमित्रा काफ्लेले ६०० मत र राप्रपाबाट इन्दिरा डल्लाकोटीले १२४ मत प्राप्त गरेका छ्न ।
सेयर गर्नुहोस्






















