मकवानपुरगढी ३ मा २०० मत मतगणना हुदा कसको मत कति ?

हेटौडा टुडे
२ जेष्ठ २०७९, सोमबार ११:३७

हेटौंडा ।  मकवानपुरगढी गाँउपालिकामा वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म२०० मत गणना गर्दा गाँउपालिका अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङतानलाई ७१ मत प्राप्त भएको छ भने उपाध्याक्ष पदमा मानकुमारि पाख्रिनलाई ६९ मत प्राप्त भएको छ । त्यसैगरि एमाले तर्फ बिदुर हुमागाईलाई गाँउपालिका अध्यक्ष पदमा ११८ र उपाध्याक्ष पदम सन्तु धिङलाई ११५ मत प्राप्त भएको छ । वडामा भने गठबन्धनका अर्जुन प्रसाद दहालले कलम चिन्हमा ८३ मत ल्याएका छन् । त्यस्तै, एमालेका भागबत घिमिरेले १११ मत ल्याएका छन् । ३ नम्वर वडामा १ हजार ९ सय २६ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*