विदुर हुमागाईको वडामा काँग्रेसका दाहालको प्यानल विजयी

हेटौंडा टुडे
२०७९ जेष्ठ ३, मंगलवार २०:२५ गते

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । कूल २ हजार २२७ मत खसेकोमा दाहालले १ हजार १६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । दाहाल सहित वडा नम्बर ५ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । उहाँका प्रतिष्पर्धी एमालेका जीतबहादुर घिमिरेले ७ सय २१ मत पाउँदा नेकपा माओवादी केन्द्रको रत्न प्रसाद तिमल्सिनाले २ सय ३० मत पाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*