हेटौंडा/बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत भईरहेको छ । दिउँसो २ बजेबाट सुरु भएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
लाईभ हेर्नुहोस् ।
https://www.facebook.com/100007133386071/videos/568875914568210
सेयर गर्नुहोस्