उद्योगभित्र पुरूष मृत फेला

हेटौंडा टुडे
२०७९ श्रावण ४, बुधबार १२:५७ गते

हेटौडा । काठमाडौं चन्द्रागिरि नगरपालिका बसुन्डोलस्थित एक उद्योगभित्र पुरूष मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगमा काम गर्ने सोलुखुम्बु चौरीखर्क घर भई काठमाडौं महानगरपालिका(१५ भगवान पाउ बस्ने ४५ वर्षीय बिजित शेर्पा मृत फेला परेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*