हेटौंडा । आज मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तैआज देशभर केहि भुभागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार राति भने तराईमा सामान्य बदली हुने छ । भने अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
सेयर गर्नुहोस्






















