मकवानपुरमा हाल सम्म १ हजार ४ सय २९ जनामा डेंगी संक्रमण पुष्टि

हेटौडा टुडे
३१ भाद्र २०७९, शुक्रबार ०७:५५

मकवानपुरमा थप ९८ जनामा डेंगी

हेटौंडा । लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमणको दर मकवानपुरमा बढेको छ ।
हिजो बिहिबार मात्रै ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने । यो संगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ सबैभन्दा धेरै प्रभावित रहेको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका बाहेक मकवानपुरको गाउँपालिकाहरमा मा पनि डेंगीका संक्रमितहरु बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*