हेटौडा । काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापाले काठमाडौँ महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सेयर गर्नुहोस्





















