हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ को पनि मतपरिणाम आउने क्रम जारी छ । प्राप्त भएको मतपरिणाम यस प्रकार छ । एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिए सङै उनले 1920 मत प्राप्त भएको छ भने एमालेका महेस कुमार बर्तौलाले १६०५ मत प्राप्त गरि खतिवडालाई पछ्याउँई रहेका छन । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक प्राप्त गरेका छन ।
सेयर गर्नुहोस्






















