कञ्चनपुर-२ को प्रदेश सभा २ मा कांग्रेसका उमेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ७, बुधबार १६:५२ गते

हेटौंडा | कञ्चनपुर २ को प्रदेश सभातर्फ (२) मा कांग्रेसका बहादुर सिंह थापा विजयी भएका छन्।

उनले १० हजार ६ सय ६८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृपाराम रानाले ८९४२ मत ल्याएका हुन्।

यस्तै, नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का ४४०३ मत प्राप्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*