हेटौंडा । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर -२ को क मा कुमारी मोक्तान बिजयी बनेकी छिन उनले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दै बिजयी भएकी हुन ।सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी मोत्तानले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विस्णु ढकाललाई ३ सय २२ मत अन्तरले पराजित गर्दै बिजयी भएकी हुन भने नेकपा एमालेका ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गर्दै उपबिजेता बनेका छन ।
सेयर गर्नुहोस्






















