मकवानपुर–२ मा महेश बर्तौलाको जित

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार ०७:३९ गते

हेटौँडा । मकवानपुरको २ मा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । बर्तौलाले नेकपा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई ४ हजार ५ सय २० मतले पराजित गरे गरेका छन  । कुल खसेको मत  ८६ हजार ३०१ बाट  बिजयी बनेका महेशकुमार बर्तौला  ३४९१६मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी बिरोध खतिवडाले  ३०३९६ मत प्राप्त गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*