हेटौँडा । मकवानपुर १ ‘क’ माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । पुलामीले १९ हजार ७ सय १९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका कमलबहादुर विष्टलाई ४ हजार १ सय ८६ मतान्तरले पराजित गरेका हुन् । विष्टले १५ हजार ४ सय ३३ मत पाए ।
सेयर गर्नुहोस्






















