हेटौंडा – ६ गौरिटारमा सवारी दुर्घटना परि ढकालको मुत्यु, एकको अवस्था गम्भीर

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १७:०० गते

हेटौडा । हेटौडा  – ६ गौरिटार चोकमा  बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेहरुमा हेटौंडा–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षीय आशिस ढकाल रहेको  साथै बर्ष २९ को हर्नामाडी ब्रदर्श चोक निवासि दिपु लामा गम्भिर घाईते रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । र बस चालक सम्पर्कमा नआएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*