स्वास्थ्य तथा निर्देशनालयको प्रमुखद्वारा दिप प्रज्वलन गरि एड्स दिवसको समापन

हेटौंडा टुडे
२०७९ मंसिर १६, शुक्रबार ११:२१ गते

 हेटौंडा | बिहिबार बुद्ध चोकमा स्वास्थ्य तथा निर्देशनालयको प्रमुख  महेश्वर श्रेष्ठद्वारा एड्स दिवसको उपलक्षमा दिप प्रज्वलन गरियको थियो ।एड्स दिवसको मौकामा दिप प्रज्वलन गरि एड्स दिवसलाई समापन गरियको हो।

यसैगरि यस कर्यक्रमलाइ सम्पन्न बनाउनको लागि जिल्ला स्वास्थ्य निर्देशनालाय, फ्रेण्ड्स हेटौंडा, जि.डब्लु. पि.(G.W.P.) ,माइति नेपाल, मकवानपुर रिकभरिङ ,जिल्ला प्रहरि कार्यालय ,नेपालि सेना, मकवानपुर पोजेटिभ समुह ,हेटौंडा उपमाहानगरपालिका लगायतको संस्थाहरुको सहयोग रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*