केपी ओली र योगेश भट्टराईले एकअर्कालाइ दिए बधाई

हेटौंडा टुडे
२०७९ मंसिर १९, सोमबार १५:०२ गते

हेटौंडा | नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट चुनाव जितेका हुन् ।

सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगेका थिए । उनी ताप्लेजुङबाट अत्यन्त झिनो मतान्तरले विजयी भएका थिए ।भट्टराईले माओावादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*